जकरिया 14:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 मानिसहरू त्यहाँ बसोबास गर्नेछन्; त्यो फेरि कहिल्यै नाश हुनेछैन। यरूशलेम सुरक्षित रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मानिसहरू त्यसमा बस्नेछन्, र त्यो फेरि कहिल्यै नाश गरिनेछैन। यरूशलेम सुरक्षित रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मानिसहरू त्यहाँ सुरक्षासाथ बास गर्नेछन्, त्यहाँ फेरि कुनै विध्वंस हुने डर हुनेछैन। Viz kapitolaपवित्र बाइबल11 तिनीहरू त्यहाँ बस्नेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बस्नेछन्। Viz kapitola |