जकरिया 14:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे यरूशलेम, याहवेहको दिन आउँदैछ, जब तिमीहरूको धनसम्पत्ति लुटिनेछ र त्यो तिमीहरूकै सामु पर्खालभित्र बाँडिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुको एउटा यस्तो दिन आउँदैछ, जब तिमीहरूबाट लुटिएको लूट तिमीहरूकै बीचमा बाँड़िनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुको न्यायको दिन नजिकै छ। त्यस बेला तिमीहरूमाथि लुटपिट हुनेछ र लुटेका माल तिमीहरूकै सामुन्ने भागबन्डा गरिनेछ। Viz kapitolaपवित्र बाइबल1 हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ। Viz kapitola |