जकरिया 10:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्; अनि तिनीहरू फर्कनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारें तापनि टाढ़ा-टाढ़ा देशहरूमा तिनीहरूले मेरो सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्नेछन् र फर्कनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्ट पारे पनि टाढा-टाढाका देशमा तिनीहरूले मेरो सम्झना गर्नेछन्। आफ्ना छोरा-छोरीहरूसहित तिनीहरू बाँचिरहनेछन् र एकसाथ घर फर्कनेछन्। Viz kapitolaपवित्र बाइबल9 हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्। Viz kapitola |