Online Bible

- Reklamy -




जकरिया 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्; अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्। तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्; तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 एफ्राइमीहरूचाहिँ शक्तिशाली हुनेछन्, र दाखमद्य खाएर खुशी भएझैँ तिनीहरूका हृदय हुनेछन्‌। तिनीहरूका छोराछोरीहरूले त्‍यो देखेर रमाहट गर्नेछन्‌। तिनीहरूका हृदय परमप्रभुमा रमाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 इस्राएलका मानिसहरू योद्धाझैँ बलिया हुनेछन् र दाखमद्य पिएकाहरूझैँ हर्षित हुनेछन्। तिनीहरूका सन्‍तानहरूले यो विजयको कुरो याद गर्नेछन् र परमप्रभुको काम देखेर खुसी हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसँग आनन्द मनाउँनेछन्।

Viz kapitola kopírovat




जकरिया 10:7

Následuj nás:

Reklamy


Reklamy