जकरिया 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ तिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्। तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ; अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरू साथसाथै लड़ाइँमा आफ्ना शत्रुहरूलाई गल्लीको हिलोमा कुल्चीमिल्ची गर्ने शक्तिशाली मानिसझैँ हुनेछन्, किनभने परमप्रभु तिनीहरूसँग हुनुहुनेछ, तिनीहरूले लड़ाइँ गर्नेछन्, र घोड़ामा सवार हुनेहरूलाई पराजय गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यहूदाका मानिसहरू विजयी हुनेछन् र बाटोको हिलोमा आफ्ना शत्रुहरूलाई कुल्चने सेनाझैँ बन्नेछन्। तिनीहरूले लडाइँ गर्नेछन् किनभने परमप्रभु तिनीहरूसित हुनुहुन्छ र तिनीहरूले घोडचढी शत्रुहरूलाई पनि हराउनेछन्। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले आफ्नो शत्रुलाई हराउनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्। Viz kapitola |