Online Bible

- Reklamy -




जकरिया 10:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु; अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 म तिनीहरूलाई परमप्रभुमा सामर्थी तुल्‍याउनेछु, र तिनीहरू उहाँकै नाउँमा हिँड्‌डुल गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 म मेरा प्रजालाई बलियो बनाउनेछु, तिनीहरूले मलाई पुज्‍नेछन् र मेरा आज्ञा मान्‍नेछन्।” परमप्रभुले बोल्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।

Viz kapitola kopírovat




जकरिया 10:12

Následuj nás:

Reklamy


Reklamy