जकरिया 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 दारा राजाको दोस्रो वर्षको शेबात भनिने एघारौँ महिनाको चौबीसौँ दिनमा इद्दोका नाति बेरेक्याहका छोरा जकरिया अगमवक्ताकहाँ परमप्रभुको वचन आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दारा महाराजा भएको दोस्रो वर्ष, त्यसको एघारौँ महिना (शबाथ महिना) को चौबीसौँ दिन परमप्रभुले मलाई राती दर्शनमा एउटा सन्देश दिनुभयो। Viz kapitolaपवित्र बाइबल7 जकरियालाई फारसमा दाराको शासनकालको दोस्रो बर्षको (शाबाथको महिना) एघारैं महिनाको चौबिसौं दिनमा परमप्रभुबाट यो समचार प्राप्त भयो। (जकरिया बेरेक्याहका छोरा थिए अनि हेरेक्याह इद्दो अगमवक्ताका छोरा थिए।) समचार यो थियोः Viz kapitola |