जकरिया 1:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्नुहुनेछ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “फेरि यसो भनेर घोषणा गर: ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा नगरहरू फेरि उन्नतिले चुलिएर पोखिनेछन्, र परमप्रभुले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्नुहुनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 स्वर्गदूतले मलाई यो कुरो पनि घोषणा गर्न अह्राए, “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि उहाँका सहरहरूको फेरि उन्नति हुनेछ र उहाँले फेरि यरूशलेमलाई सहायता गर्नुहुनेछ र त्यसलाई आफ्नो सहर बनाउनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल17 स्वर्गदूतले भने, “मानिसलाई यो पनि भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मेरो शहरमा फेरि उन्नति हुनेछ, परमप्रभुले सियोनलाई आराम दिनुहुनेछ, उहाँले यरूशलेमलाई फेरि चुन्नु हुनेछ।’” Viz kapitola |