Online Bible

- Reklamy -




जकरिया 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्‍टलाई झन् बढाइदिए।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर सुरक्षा अनुभव गरी बस्‍ने जातिहरूसित म साह्रै क्रोधित भएको छु! म त केही मात्र क्रोधित भएँ, तर तिनीहरूले सङ्कष्‍टलाई झन्‌ बढ़ाइदिए’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अनि शान्‍ति र मेल-मिलापको आनन्‍द पाएका जातिहरूमाथि मेरो ठूलो क्रोध छ किनभने मैले आफ्‍नो प्रजामाथि आफ्‍नो रिस रोकिराखेको बेलामा ती जातिहरूले मेरा मानिसहरूको विपत्ति अझ धेरै बढाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 म यी राष्ट्रहरूप्रति अत्यन्तै क्रोधित छु, जसले आफू अति सुरक्षित अनुभव गर्छ, म अधिक क्रोधित भएको थिएँ, अनि आफ्नो मानिसहरूलाई दण्ड दिनको लागि, ती जातिहरूको प्रयोग गरें। तर ती जातिहरूले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”

Viz kapitola kopírovat




जकरिया 1:15

Následuj nás:

Reklamy


Reklamy