जकरिया 1:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसैले मसित कुरा गर्ने स्वर्गदूतलाई परमप्रभुले सान्त्वनाका वचन भन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब परमप्रभुले मसँग कुरा गर्ने स्वर्गदूतलाई दया र सान्त्वनाका कुराहरू भन्नुभयो Viz kapitolaपवित्र बाइबल13 तब परमप्रभुले त्यो स्वर्गदूतलाई उत्तर दिनु भयो जो मसँग कुरा गरिरहेको थियो। परमप्रभुले सान्तवना पूर्ण वचनहरू भन्नुभयो। Viz kapitola |