Online Bible

- Reklamy -




तीतस 3:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निश्‍चय गरेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्‍दूर चेष्‍टा गर। किनकि त्‍यहीँ नै हिउँद कटाउने मैले निश्‍चय गरेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अर्तिमास वा तुखिकसलाई मैले पठाउने बित्तिकै तिमीचाहिँ निकोपोलिसमा मलाई भेट्‍न जसरी भए पनि आऊ किनभने मैले त्‍यहीं नै हिउँदभरि बस्‍ने विचार गरेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु।

Viz kapitola kopírovat




तीतस 3:12

Následuj nás:

Reklamy


Reklamy