Online Bible

- Reklamy -




तीतस 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्‍ट चेताउनी दिएपछि त्‍यससँग अरू कुनै सरोकार नराख,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 फाटो ल्‍याउने मानिसलाई एक-दुई पल्‍ट सम्‍झाइदिनू र भएन भने कुनै सम्‍बन्‍धै नराख्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यदि कसैले तर्क गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि तर्क गरिरहे उसलाई फेरि छाडिदेऊ।

Viz kapitola kopírovat




तीतस 3:10

Následuj nás:

Reklamy


Reklamy