Online Bible

- Reklamy -




तीतस 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्‍न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 कमाराहरूलाई पनि आ-आफ्‍ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्‍ना मालिकहरूलाई सन्‍तुष्‍ट तुल्‍याउने आदेश देऊ, र तिनीहरू मुख लाग्‍ने नहोऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 नोकरहरू पनि आफ्‍ना मालिकहरूको अधीनमा रहेर उनीहरूलाई सबै काममा खुसी पारून्, मुखमुखै नलागून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैँ आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित तर्क गर्नु हुँदैन,

Viz kapitola kopírovat




तीतस 2:9

Následuj nás:

Reklamy


Reklamy