तीतस 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीले नै सबै कुरामा असल कामको नमुना भएर तिनीहरूलाई देखाऊ। Viz kapitolaपवित्र बाइबल7 ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल-असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन। Viz kapitola |