तीतस 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले तरुणीहरूलाई आ-आफ्ना पति र बालबच्चाहरूलाई प्रेम गर्न, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसो भए तिनीहरूले तरुनी स्वास्नी-मान्छेहरूलाई आफ्ना लोग्ने र छोरा-छोरीलाई माया गर्न तालिम दिन सक्नेछन्। Viz kapitolaपवित्र बाइबल4 त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ। Viz kapitola |