तीतस 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्वासमा, प्रेममा र धीरजमा पक्का हुन सिकाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बुढा मानिसलाई शान्त, गम्भीर अनि विश्वासी, प्रेम र सहने शक्तिमा पाको हुनुपर्छ भनेर शिक्षा देओ। Viz kapitolaपवित्र बाइबल2 पाका मानिसहरूलाई आत्मा संयमी, गम्मभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ। Viz kapitola |