Online Bible

- Reklamy -




तीतस 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 र हाम्रो धन्‍यको आशा— हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसरी नै आशा राखेको कुरा पूरा हुने दिनको बाटो हामी हेर्दछौं। त्‍यो दिन पूज्‍य परमेश्‍वर र हामीलाई मुक्ति दिनुहुने येशू ख्रीष्‍टको ठूलो सम्‍मान् देखा पर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई पर्खिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ।

Viz kapitola kopírovat




तीतस 2:13

Následuj nás:

Reklamy


Reklamy