तीतस 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर अतिथिसत्कार गर्ने, भलाइ प्रेमी, आफूलाई वशमा राख्ने, ईमानदार, पवित्र र संयमी हुनुपर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनी पाहुनाहरूको सत्कार गर्ने र असल काम, राम्रा कुरा मन पराउने अनि होश राखेर काम गर्ने, न्यायी, पवित्र र आफैंलाई वशमा राख्ने हुनुपर्दछ। Viz kapitolaपवित्र बाइबल8 धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ। Viz kapitola |