Online Bible

- Reklamy -




तीतस 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनन्त जीवनको आशामा अडिएको त्यो विश्‍वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्‍वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जुन विश्‍वास र ज्ञान अनन्‍त जीवनको आशामा स्‍थिर छन्, अनि कहिल्‍यै झूट नबोल्‍नुहुने परमेश्‍वरले अनन्‍त कालदेखि प्रतिज्ञा गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यो सत्‍यचाहिँ अजम्‍मरी जीवनको आशामा अडिएको छ। कहिले पनि झूटो नबोल्‍ने परमेश्‍वरले सृष्‍टि हुनुभन्दा अघि नै हामीलाई यो जीवन दिन्‍छु भनेर प्रतिज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।

Viz kapitola kopírovat




तीतस 1:2

Následuj nás:

Reklamy


Reklamy