Online Bible

- Reklamy -




तीतस 1:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यो साक्षी साँचो हो। यसकारण तिनीहरूलाई जोडसित हप्काऊ; ताकि तिनीहरू विश्‍वासमा दह्रो बन्‍न सकून्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यो गवाही साँचो हो। त्‍यसैकारण तिनीहरूलाई कड़ासित हप्‍काऊ, ताकि तिनीहरू विश्‍वासमा पक्‍का होऊन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यो कुरा साँचो हो। यसकारण तिनीहरूलाई बेस्सरी हप्‍काऊ र तिनीहरूमा पक्‍का विश्‍वास आउन सकोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुशरण गर्नेछन्।

Viz kapitola kopírovat




तीतस 1:13

Následuj nás:

Reklamy


Reklamy