श्रेष्ठगीत 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि ऊ पर्खाल भए त, हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ। यदि ऊ ढोका हुँदो हो त, हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यदि तिनी पर्खाल भए त, हामीले तिनीमाथि चाँदीका धरहरा खड़ा गर्नेथियौं। यदि तिनी ढोका भए त, हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यो पर्खाल भएकी भए त हामी त्यसमा चाँदीको धरहरा बनाउनेथियौं। त्यो ढोका भएकी भए त हामी देवदारुका फल्याकले बारेर त्यसको रक्षा गर्नेथियौं। Viz kapitolaपवित्र बाइबल9 यदि तिनी पर्खाल हुँदी हुन त, तिनको वरिपरी चाँदी मोरेर चिटिक्क पार्ने थियौं, यदि तिनी ढोका हुँदी हो त, हामीले देवदारूको फल्याकले वरिपरी बार्ने थियौं। Viz kapitola |