श्रेष्ठगीत 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन; नदीले पनि त्यसलाई बगाउन सक्दैन। यदि मानिसले प्रेमको निम्ति आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि यो पूर्ण अवहेलना हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्दैनन्। कुनै मानिसले प्रेमको सट्टामा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि त्यो त बिल्कुलै तिरस्कार गरिनेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पानीले त्यसलाई निभाउन सक्दैन। बाढीले त्यसलाई डुबाउन सक्दैन। कुनै मानिसले धन दिएर प्रेम किन्ने चेष्टा गर्यो भने त्यसले तिरस्कार दिएर मात्र पाउनेछ। Viz kapitolaपवित्र बाइबल7 के कसैले आफ्नो प्रेमका निम्ति, आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र? Viz kapitola |