Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 8:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमी, जो दाखबारीमा आफ्ना मित्रहरूका साथमा बास गर्दछौ, तिम्रो सोरलाई सुन्‍न देऊ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 आफ्‍ना मित्रहरूको उपस्‍थितिमा तिमी बगैँचाहरूमा बस्‍ने, तिम्रो सोर म सुन्‍न पाऊँ!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मेरी प्रियतमा, बगैंचामा म तिम्रो सोर सुन्‍न पाऊँ। मेरा साथीहरू तिम्रो बोली सुन्‍न पर्खिरहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 बगैंचामा तिमी नै बस, साथीहरूले तिम्रो आवाज सुनिरहेका छन्, तिमी मलाई पनि सुन्न देऊ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 8:13

Následuj nás:

Reklamy


Reklamy