श्रेष्ठगीत 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 र तिम्रो मुख उत्तम दाखमद्यझैँ मगमगाऊन्। ओठ र दाँतबाट सलल बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 र तिम्रो मुख उत्तम दाखमद्यजस्तै होऊन्। ओठ र दाँतबाट भएर बिस्तारै बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिम्रो ओठ असल दाखमद्यझैँ मीठो छ। अब दाखमद्य सोझै मेरा प्रियतमको मुखमा पुगोस्, उनको ओठ र दाँतका बीचबाट छिरेर जाओस्। Viz kapitolaपवित्र बाइबल9 तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निन्द्रामा परेका मानिसहरूको ओंठ सम्म बगोस्। Viz kapitola |