श्रेष्ठगीत 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्, मृगीका दुई पाठाजस्तै। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिम्रा स्तनहरू दुई पाठाहरूजस्तै छन्, हरिणका दुई जुम्ल्याहा पाठाहरूझैँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिम्रा स्तन जुम्ल्याहा मृगझैँ, एक जोर हरिणीझैँ देखिन्छन्। Viz kapitolaपवित्र बाइबल3 तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै छन्। Viz kapitola |