श्रेष्ठगीत 7:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 दाखमा कोपिला लाग्यो कि, तिनमा फूल फुल्यो कि, अनारहरूमा फूल फुल्यो कि, भनेर हेर्न हामी बिहानै दाखबारीमा जाऔँ— त्यहाँ म तपाईंलाई मेरो प्रेम प्रकट गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन् कि, र दारिमहरूका फूल लागेछन् कि हेरौं— त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बिहान सबेरै उठेर हामी दाखलाई हेरौंला, दाखका कोपिला फुटेछन् कि फल फुलेछन् कि भनी खोजौंला र दारिमका फूल फुल्नेछन् कि भनी हेरौंला र त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु। Viz kapitolaपवित्र बाइबल12 हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छन् कि अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु। Viz kapitola |