श्रेष्ठगीत 7:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे राजकुमारकी छोरी, चप्पल लगाइएका तिम्रा पाउ कत्ति सुन्दर छन्! तिम्रा तिघ्राहरूका आकार शिल्पकारका हातले बनाइएका रत्नजस्तै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे राजकुमारकी छोरी, जुत्ता लाएका तिम्रा खुट्टा कति राम्रा छन्। एउटा निपुण कारीगरले रचेका जस्तै तिम्रा हिसी परेका खुट्टा रत्नझैँ छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिमी कस्ती उदेककी तरुणी छौ! चप्पल लाएका तिम्रा पाउ कति राम्रा छन्। तिम्रा तिघ्राका गोलाइ निपुण कारिगरले बनाएको कामझैँ छ। Viz kapitolaपवित्र बाइबल1 हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्। तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्। Viz kapitola |