श्रेष्ठगीत 6:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 चाहे साठी वटा रानीहरू होऊन्, चाहे असीवटा उपपत्नीहरू, चाहे अनगन्ती कन्ये केटीहरू होऊन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 चाहे साठी वटा रानी होऊन्, चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्ती कन्ये-केटीहरू होऊन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजाले साठी जना रानीहरू, असी जना रखौटीहरू राखून् र चाहे असङ्ख्य यूवतीहरू होऊन्! Viz kapitolaपवित्र बाइबल8 उहाँका साठ्ठी रानीहरू छन् अनि अस्सी रखौटीहरू अनि अनगन्ती नयाँ तरूणीहरू छन्। Viz kapitola |