श्रेष्ठगीत 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिम्रा आँखाहरू मबाट हटाऊ; तिनले मलाई व्याकुल पार्दछन्, तिम्रा कपाल गिलाद डाँडाबाट ओरालो लागेका बाख्राहरूको बगालसरह छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिम्रा आँखा मबाट तर्काऊ, तिनले मलाई व्याकुल पार्छन्। तिम्रा केश गिलाद डाँड़ाबाट ओर्लंदै गरेका बाख्राहरूजस्तै छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिम्रा आँखा मबाट हटाऊ, तिनले मलाई मोहित पारेका छन्। गिलादका डाँडामा बाख्राको बथान ओह्रालो उफ्रँदै झरेझैँ तिम्रो केश नाचिरहेको छ। Viz kapitolaपवित्र बाइबल5 तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्। अनि तिम्रो केश लामो र घुम्रिएको छ। गिलाद पर्वतबाट तलतिर ओर्लदै गरेका बाख्राहरूको बगाल झैं। यसर्थ तिमीले मलाई नहेर। Viz kapitola |