श्रेष्ठगीत 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी घोडीसित तुलना गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे मेरी प्यारी, मैले तिमीलाई फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ए मेरी प्रियतमा, फारोका रथका घोडीसँग म तिम्रो तुलना गर्दछु। Viz kapitolaपवित्र बाइबल9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ, जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे। Viz kapitola |