Online Bible

- Reklamy -




श्रेष्‍ठगीत 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने, भेडाबाख्राका पाइलाहरू पहिल्‍याउँदै जाऊ, र गोठालाहरूका पालहरूको छेउमै आफ्ना बाख्राका पाठाहरूलाई चराऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे स्‍त्रीहरूमा असाध्‍यै सुन्‍दरी, तिमी आफै यो कुरा जान्‍दिनौ भने, बगालका पाइलाहरू पछ्याउँदै आफ्‍ना ससाना बाख्राहरूलाई गोठालाका छाप्रानेर चराऊ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हे स्‍त्रीहरूमा सबैभन्दा सुन्‍दरी, के त्‍यो ठाउँ तिमी चिन्‍दैनौ? भेडा-बाख्राका बथानलाई पछ्याउँदै जाऊ र गोठालाहरूका पालछेउ आफ्‍ना बाख्राहरू चराऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो? स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ। जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ, आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।

Viz kapitola kopírovat




श्रेष्‍ठगीत 1:8

Následuj nás:

Reklamy


Reklamy