श्रेष्ठगीत 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्; तपाईंले आफ्ना भेडाबाख्राहरू कहाँ चराउनुहुन्छ, मध्यदिनमा तिनीहरूलाई कहाँ विश्राम गराउनुहुन्छ, तपाईंका साथीहरूका बगालहरूका छेउमा म किन अनुहार छोपेकी स्त्रीझैँ बनूँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हे मेरा प्रेमी, मलाई बताउनुहोस्, आफ्नो भेड़ाबाख्राका बगाललाई कहाँ चराउनुहुन्छ? अनि दिउँसो ती कहाँ बिसाउँछन् तपाईंका साथीहरूका बगालको छेउमा किन म घुम्टो हालेकी महिलाझैँ हुनु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हे मेरा प्रियतम, मलाई भन– आफ्ना भेडा-बाख्रा चराउन तिमी कहाँ लैजानेछौ? दिउँसोको घामबाट तिनीहरूले कहाँ विश्राम गर्नेछन्? र अरू गोठालाहरूका बगालमा मैले तिमीलाई खोजेर हिंड्न पर्नेछैनँ। Viz kapitolaपवित्र बाइबल7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेंडा़हरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउँनेछु, अथवा तपाईंका साथीहरूको बगाल अघि, म किन घुम्टो हालेर बस्ने केटी झैं हुने? Viz kapitola |