श्रेष्ठगीत 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 मलाई तपाईंसित लैजानुहोस्—हामी हतार गरौँ! राजाले मलाई आफ्ना भित्री कोठामा ल्याऊन्। तिमीमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौँ; दाखमद्यभन्दा बढी तिम्रो प्रेमको प्रशंसा हामी गर्नेछौँ। तपाईंको प्रशंसा गरेर तिनीहरूले कति उचित गर्छन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मलाई तपाईंसित लैजानुहोस्— हामी चाँड़ै गरौं! महाराजाले मलाई आफ्नो कोठामा ल्याउनुहोस्। हामी तपाईंमा खुशी हुनेछौं र रमाउँछौं। हामी दाखमद्यभन्दा पनि तपाईंको प्रेमको प्रशंसा गर्छौं। उनीहरू तपाईंलाई सुहाउँदो माया गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीसित मलाई लैजाऊ, हामी भागेर जाऔँ, मेरा राजा होऊ र मलाई तिम्रो कोठामा लैजाऊ। हामी सँगसँगै आनन्द गर्नेछौं, मद्यको गुण-गानभन्दा धेरै तिम्रो प्रेमको गुण-गान गर्नेछौं। सबै स्त्रीहरूले तिमीलाई प्रेम गर्छन्, त्यसमा आश्चर्य मान्ने केही कुरा छैन! Viz kapitolaपवित्र बाइबल4 तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं। राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो। हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्। Viz kapitola |