रूथको पुस्तक 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण छुटाउनेवाला नातेदारले बोअजलाई भने, “तपाईं आफैँ किन्नुहोस्।” अनि तिनले आफ्नो जुत्ता खोले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसैले ती नजिकको नातेदारले बोअजलाई भने, “तपाईंले आफ्नै निम्ति त्यो किन्नुहोस्।” अनि तिनले आफ्नो जुत्ता फुकाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जब त्यस मानिसले बोअजलाई “जमिन तिमी किन,” भने, उनले आफ्नो जुत्ता खोलेर बोअजलाई दिए। Viz kapitolaपवित्र बाइबल8 यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुत्ता खोले र बोअजलाई दिए। Viz kapitola |