रूथको पुस्तक 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 मध्यरातमा बोअजलाई केही कुराले झस्कायो, तब तिनी फनक्क फर्किए, र त्यहाँ आफ्नो खुट्टामा एउटी स्त्री ढल्किरहेकी थिइन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 आधारातमा केही कुराले ती मानिसको निद्रा भङ्ग भयो, र एउटी स्त्रीलाई आफ्ना खुट्टामा ढल्किरहेकी तिनले देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राती अचानक बोअज ब्यूँझिए र पल्टँदा एउटी स्त्री आफ्नो खुट्टाछेउ सुतिरहेकी देखे। Viz kapitolaपवित्र बाइबल8 आधारात तिर बोअज निन्द्राबाट व्यूँझिए। तिनी अत्यन्त आश्चर्य चकित भए। आफ्नो खुट्टाको छेउमा एक स्त्री सुतिरहेकी थिइन्। Viz kapitola |