रूथको पुस्तक 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसैले नुहाएर अत्तर लगाऊ, र तिम्रो सबैभन्दा असल लुगा लगाऊ। त्यसपछि तल खलामा जाऊ; तर उनले खानपिन गरी नसकुन्जेल तिमी त्यहाँ छौ भनी उनलाई थाहा नहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसकारण स्नान गरेर तेल हाल र तिम्रा सबभन्दा राम्रा लुगा लगाई खलामा जाऊ, तर तिनले खानपान गरी नसकुञ्जेल तिमी ती मानिसकहाँ देखा नपर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमी नुहाइ-धुवाइ गर, सुगन्धित तेल लगाई राम्रा लुगा लाऊ र उनले बाली कुटेको ठाउँमा जाऊ। तर उनले खाइ-पिइ गरी नसकुञ्जेल तिमी त्यहाँ छौ भनेर उनले थाहा नपाउन्। Viz kapitolaपवित्र बाइबल3 जाऊ नुहाइ-धुवाइ गर अनि राम्रो वस्त्र राम्ररी लगाऊ। अनि तल ढीकी कुट्ने ठाउँमा जाऊ। तर बोअजसित देखा नपर जबसम्म तिनले रातको भोजन गरि सक्तैनन्। Viz kapitola |