रूथको पुस्तक 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 बोअज जसका सेविकाहरूसित तिमी छौ, ती हाम्रा नातेदार हुन्। आज राति तिनी खलामा जौ बत्ताउन जानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 बोअज त हाम्रा आफ्नै नातेदार हुन्, जसका ठिटीहरूसँग तिमी थियौ। आज राती तिनले आफ्नो खलामा जौ बत्ताउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बोअज हाम्रा आफ्नै मानिस हुन्। तिमीले उनका स्त्रीहरूसँग काम गर्दैआएकी छौ। अब मेरो कुरा राम्ररी सुन। आज बेलुका उनी जौ कुट्दैगरेको हुनेछन्। Viz kapitolaपवित्र बाइबल2 सम्भवत् बोअज नै सही व्यक्ती हुनसक्छन्। बोअज हाम्रो नजिकको आफन्त हुन। तिमीले उसका स्त्री सेविकाहरूका साथ काम गर्यौ। आज राती उनी खलामा काम गरिरहेका हुनेछन्। Viz kapitola |