Online Bible

- Reklamy -




रूथको पुस्तक 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि नाओमीले भनिन्, “मेरी छोरी, अझै अरू के हुन्छ, सो तिमीले थाहा नपाउन्जेल धैर्य गर। किनकि आज नै सबै विषयको फैसला नगरुन्जेल त्यो मानिस चुप लागेर बस्‍नेछैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 नाओमीले भनिन्, “हे छोरी, यसको नतीजा के हुँदोरहेछ सो थाहा नपाउञ्‍जेल शान्‍त बस। आजै यस कुराको फैसला नगरुञ्‍जेल तिनलाई चैन हुनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 नाओमीले उनलाई भनिन्, “रूथ, अब धैर्य गरेर बस कसो हुन्‍छ, हेर्दै जाऊ। आज यो कुरोको फैसला नगरी बोअजले विश्राम गर्नेछैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 नाओमीले भनिन्, “छोरी, के हुन्छ हामीले त्यो नसुनेसम्म धैर्य धारण गर। बोअजले त्यसबेलासम्म विश्राम लिनेछैनन् जबसम्म तिनले गर्नु पर्ने कुरा पूर्ण गर्दैनन्। दिनको अन्त हुन को अघिबाट नै हामीले जान्ने छौं के हुनेछ।”

Viz kapitola kopírovat




रूथको पुस्तक 3:18

Následuj nás:

Reklamy


Reklamy