Online Bible

- Reklamy -




रूथको पुस्तक 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब रूथ सासूकहाँ आइन्, तब नाओमीले सोधिन्, “मेरी छोरी, के भयो?” तब तिनले बोअजले जे गरेका थिए, ती सबै कुरा बताइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 रूथ आफ्‍नी सासूकहाँ आइन्, र नाओमीले सोधिन्, “हे मेरी छोरी, के भयो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 घर आइपुग्‍दा उनकी सासूले सोधिन्, “छोरी, के भयो त?” बोअजले गरेका सबै कुरा रूथले बताइन्

Viz kapitola kopírovat

पवित्र बाइबल

16 रूथ आफ्नी सासू नाओमीको घर गइन्। नाओमी ढोकासम्म आइन् अनि सोधिन्, “त्यहाँ को छ?” उनी भित्र गइन् र बोअजले उनको लागि गरेका सबै कुरा उनलाई भनिन्।

Viz kapitola kopírovat




रूथको पुस्तक 3:16

Následuj nás:

Reklamy


Reklamy