रूथको पुस्तक 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मानिसहरूले कहाँ-कहाँ कटनी गर्दैछन्, सो हेर; अनि केटीहरूका पछि-पछि लाग। तिमीलाई नछुनू भनी मैले सेवकहरूलाई भनेको छु। तिमीलाई तिर्खा लागेमा तिनीहरूले भरिराखेका गाग्राहरूबाट पानी पिऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मानिसहरूले फसल काटेका ठाउँमा हेर, र शिला-बाला बटुल्नेहरूका पछिपछि लाग। तिमीलाई नछुनू भनी मैले यी मानिसहरूलाई आज्ञा दिएको छु। तिमीलाई तिर्खा लाग्यो भने गएर मानिसहरूले भरिराखेका गाग्राहरूको पानी खाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले काम गरिरहेका ठाउँमा बस र तिनीहरूका काम हेर। मेरा मानिसहरूलाई तिमीलाई नसताउन आज्ञा दिएको छु। अनि तिमीलाई तिर्खा लागे गएर मानिसहरूले भरिराखेका गाग्राको पानी पिऊ।” Viz kapitolaपवित्र बाइबल9 कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।” Viz kapitola |