रूथको पुस्तक 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 नोकरले जवाफ दियो, “भर्खरै मोआब देशबाट नाओमीसँग आएकी मोआबी ठिटी हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मुखियाले उत्तर दिए, “त्यो मोआबदेखि नाओमीसित आएकी विदेशी आइमाई हो। Viz kapitolaपवित्र बाइबल6 ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्। Viz kapitola |