Online Bible

- Reklamy -




रूथको पुस्तक 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि तिनले त्यो बोकेर सहर फर्किन्; अनि तिनले कति धेरै बटुलेको तिनकी सासूले देखिन्। आफूले प्रशस्त खाएर उब्रेको अन्‍न पनि निकालेर रूथले तिनलाई दिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि त्‍यो बोकेर तिनी सहरमा आइन्, अनि तिनकी सासूले तिनले बटुलेर ल्‍याएकी धेरै शिला-बाला देखिन्‌। त्‍यसपछि रूथले आफूले खाएर उबारेको कुरो पनि निकालेर तिनलाई दिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यो अन्‍न बोकेर उनले सहरमा लगिन् र सासूलाई देखाइन्। अनि उब्रेको खानेकुरा पनि उनलाई दिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 रूथले सासूलाई दिईन अनि त्यो अन्न बोकेर शहर तिर लागिन्। तिनले उनलाई त्यो भोजन पनि दिइन् जो दिनको खाजाबाट उब्रिएको थियो।

Viz kapitola kopírovat




रूथको पुस्तक 2:18

Následuj nás:

Reklamy


Reklamy