Online Bible

- Reklamy -




रूथको पुस्तक 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 बरु तिमीहरूले बाँधेका बिटाहरूबाट केही निकालेर उसलाई बटुल्नका लागि छोडिदेओ, तर उसलाई नहप्काओ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 बरु अन्‍न बाँधेका बिटाहरूबाट तिमीहरूले केही निकालेर छोड़िदेओ, र त्‍यसलाई नहप्‍काईकन टिप्‍न देओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।”

Viz kapitola kopírovat




रूथको पुस्तक 2:16

Následuj nás:

Reklamy


Reklamy