रूथको पुस्तक 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले भनिन्, “मैले हजुरको नजरमा कृपादृष्टि पाइरहूँ। यद्यपि तपाईंका सेविकाहरू जत्तिको पनि मेरो स्तर छैन; तथापि तपाईंले मसँग नम्रतासाथ बोल्नुभएर मलाई सान्त्वना दिनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनले भनिन्, “म हजूरकी कमारी नभए तापनि हजूरले साँच्ची नै मलाई शान्ति दिनुभएको छ र दयाको कुरा गर्नुभएको छ। हजूरको निगाह पाइरहूँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 रूथले उत्तर दिइन्, “तपाईं ममाथि अति दयालु हुनुहुन्छ, म तपाईंकी एउटी कमारी बन्न लाएककी छैनँ, तापनि मसँग दुई वचन बोलेर मलाई आनन्दित तुल्याउनुभयो।” Viz kapitolaपवित्र बाइबल13 तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।” Viz kapitola |