रूथको पुस्तक 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब नाओमीका पति एलीमेलेकको वंशका एक जना हुनेखाने कुटुम्ब थिए, जसको नाम बोअज थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 नाओमीका पतितर्फका एलीमेलेकका परिवारका एक जना हुने-खाने कुटुम्ब थिए। तिनको नाउँ बोअज थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 नाओमीका एक जना बोअज नाम गरेका आफ्ना मानिस थिए। नाओमीको लोग्ने एलीमेलेकका परिवारका एक जना हुनेखाने मानिस थिए। Viz kapitolaपवित्र बाइबल1 बेतलेहेममा एकजना धनी मानिस थिए। तिनको नाउँ बोअज थियो। बोआज नाओमीका, एलीमेकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए। Viz kapitola |