रूथको पुस्तक 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यी मानिसको नाम एलीमेलेक थियो। उनकी पत्नीको नाम नाओमी, र उनका दुई छोराका नाम महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। अनि तिनीहरू मोआबमा गए, र त्यहीँ बसोबास गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 ती मानिसको नाउँ एलीमेलेक थियो। तिनकी पत्नीको नाउँ नाओमी र तिनका दुई छोराहरूका नाउँ महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। तिनीहरू मोआबीहरूको देशमा गए, र त्यहीँ बस्न लागे। Viz kapitolaपवित्र बाइबल2 त्यो मानिसको नाउँ एलीमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेमका, एप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहीं बसोबास गरे। Viz kapitola |