रोमी 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 न त उनीहरू अब्राहामका वंशका भएका कारण अब्राहामका सन्तान हुन्। यसको विपरीत धर्मशास्त्रले भन्छ, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 न त अब्राहामका सन्तान हुँदैमा सबै तिनका छोरा-छोरी हुन्। तर धर्मशास्त्रमा भनेअनुसार, “इसहाकबाट नै तिनीहरूको सन्तान गनिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 किनभने अब्राहामका दुई छोरा भए पनि परमेश्वरले भन्नुभएको थियो, “इसहाकबाट भएका सन्तान मात्रै तिम्रा सन्तान हुनेछन्,।” Viz kapitolaपवित्र बाइबल7 अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँच्चो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयो: “इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।” Viz kapitola |