Online Bible

- Reklamy -




रोमी 9:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्‍टको मानवीय वंश पनि आएको हो। उहाँ, जो सबैमाथि परमेश्‍वर हुनुहुन्छ। उहाँलाई नै सदासर्वदा प्रशंसा होस्! आमेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्‍ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्‍छ, सर्वोच्‍च परमेश्‍वर, जसको युगानयुग स्‍तुति होस्‌। आमेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 इस्राएलीहरू आफ्‍ना प्रसिद्ध पुर्खाहरूका सन्‍तान हुन्, ख्रीष्‍ट आफैं पनि यही जातिमा जन्‍मनुभयो। उहाँ त सबैमाथि राज्‍य गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँको सधैँभरि प्रशंसा होइ रहोस्। आमेन।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।

Viz kapitola kopírovat




रोमी 9:5

Následuj nás:

Reklamy


Reklamy