Online Bible

- Reklamy -




रोमी 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यी सबै इस्राएलका मानिसहरू हुन्। उनीहरूले नै धर्मपुत्र हुने हक, उनीहरूले नै ईश्‍वरीय महिमा, करारहरू, व्यवस्था, मन्दिरको आराधना र प्रतिज्ञाहरू प्राप्‍त गरेका हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्‍यवस्‍थाको प्रदान, मन्‍दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्‍नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यिनीहरू इस्राएली हुन् र परमेश्‍वरले यिनीहरूलाई आफ्‍ना छोरा-छोरी बनाउनुभयो। उहाँले आफ्‍नो महिमा तिनीहरूलाई प्रकट गर्नुभयो। यिनीहरूसँग नै करार बाँध्‍नुभयो, व्यवस्था दिनुभयो, आफ्‍नो सेवा पनि गर्न सिकाउनुभयो, उहाँका प्रतिज्ञाहरू तिनीहरूले पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो।

Viz kapitola kopírovat




रोमी 9:4

Následuj nás:

Reklamy


Reklamy