रोमी 9:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि म चाहन सक्थेँ, मेरा भाइहरू, जो शरीरमा मेरा जातिका हुन्। उनीहरूका खातिर म श्रापित भई ख्रीष्टदेखि अलग होऊँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 म त यहाँसम्म पनि चाहन सक्थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्टबाट परित्यक्त होऊँ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले ख्रीष्टबाट अलग हुने श्राप पाएर मेरा इस्राएली दाजुभाइहरूचाहिँ बाँच्ने भए म खुसी हुने थिएँ। उनीहरू बाँचून् भन्ने मात्र मेरो ठूलो इच्छा छ। Viz kapitolaपवित्र बाइबल3 तिनीहरू मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें। Viz kapitola |